स्वाधीन नेपालका लागि युवाशक्ति आवश्यक : युवा नेता विश्वप्रकाश शर्मा

भद्रपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले देशको राजनीति पराधिन बन्नबाट रोकेर स्वाधीन नेपाल निर्मार्ण गरी छिटो समृद्धि हासिल गर्न युवा शक्ति आवश्यक परेको बताउनुभएको छ । चुनावी अभियान अन्र्तगत भद्रपुर नगरपालिकाको वडा नं ९ र १० को आयोजनामा चन्द्रगढीको वीपी चौकमा आयोजित … Continue reading स्वाधीन नेपालका लागि युवाशक्ति आवश्यक : युवा नेता विश्वप्रकाश शर्मा